Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

इलाम उपनिर्वाचन

इलाम–२ मा सुहाङ ४६८३ मतले अगाडि, खड्का पछ्याउँदै, मिलन पुछारमा 

इलाम–२ मा सुहाङ ४६८३ मतले अगाडि, खड्का पछ्याउँदै, मिलन पुछारमा 


  • 3.2K
    Shares

    इलाम–२ मा सुहाङ ४६८३ मतले अगाडि, खड्का पछ्याउँदै, मिलन पुछारमा 
    images

    काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अगाडि छन् । 

    ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

    निकटतम् प्रतिस्पर्धी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले १७१३ मत प्राप्त गरेका छन् । 

     

     

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १३:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij