Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

बझाङ उपनिर्वाचन

बझाङमा एमालेका भण्डारी विजयी

बझाङमा एमालेका भण्डारी विजयी


  • 2.3K
    Shares

    बझाङमा एमालेका भण्डारी विजयी
    images

    धनगढी । बझाङ–१ (क) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । 

    उनले ११ हजार ६१३ मत ल्याएर विजयी भएका हुन् । 

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १३:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij