Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

बझाङ उपनिर्वाचन

बझाङमा अब ११ सय मत गन्न बाँकी, एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै  

बझाङमा अब ११ सय मत गन्न बाँकी, एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै  


  • 2.3K
    Shares

    बझाङमा अब ११ सय मत गन्न बाँकी, एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै  
    images

    धनगढी । बझाङ–१ (क) मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

    गणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिँदै गएका छन् ।

    अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न बाँकी हुँदा भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् । 

     

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १२:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij