Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

अपडेट

इलाम– २, स्वतन्त्र उम्मेदवार : अहिलेसम्म डाकप्रसादको शून्य, धनराजले ल्याए २ भोट ! 

इलाम– २, स्वतन्त्र उम्मेदवार : अहिलेसम्म डाकप्रसादको शून्य, धनराजले ल्याए २ भोट ! 


  • 3.2K
    Shares

    इलाम– २, स्वतन्त्र उम्मेदवार : अहिलेसम्म डाकप्रसादको शून्य, धनराजले ल्याए २ भोट ! 
    images

    काठमाडौं । इलाम–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । 

    सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका हुन् । 

    यसैगरी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् ।  

    यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५ हजार ८६९ मत पाएका छन् । 

    तर, २६ हजार ४३९ सदर मत गणना हुँदा स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् ।

    अर्का उम्मेदवार धनराज राना मगरले भने २ मत पाएका छन् ।  

     

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १०:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij