Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

बझाङ उपनिर्वाचन

बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर, भण्डारीलाई ९ मतको अग्रता

बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर, भण्डारीलाई ९ मतको अग्रता


  • 2.3K
    Shares

    बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर, भण्डारीलाई ९ मतको अग्रता
    images

    काठमाडौं । शनिबार बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आइतबारदेखि जारी छ । 

    जारी मतगणनाको परिणाम अनुसार नेपाली कांग्रस र नेकपा (एमाले)बीच रोचक प्रतिस्पर्धा भएको छ । 

    मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । भण्डारी ९ मतले मात्रै अगाडि छन् । 

    नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा ३ हजार ६ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का दिल बहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १०:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij