Logo

२०८२ कार्तिक २२ गते शनिवार

२०८२ कार्तिक २२ गते शनिवार

इलाम उपनिर्वाचन

इलाम अपडेट : सुहाङको फराकिलो अग्रता, खड्का पछ्याउँदै, मिलन चौथो स्थानमा 

इलाम अपडेट : सुहाङको फराकिलो अग्रता, खड्का पछ्याउँदै, मिलन चौथो स्थानमा 


  • 2.5K
    Shares

    इलाम अपडेट : सुहाङको फराकिलो अग्रता, खड्का पछ्याउँदै, मिलन चौथो स्थानमा 
    images

    काठमाडौं । इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा उपनिर्वाचनको मतगणना आइतबारदेखि सुरू भएको छ । 

    जारी मतगणना अनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङले १०००३ मत प्राप्त गरेका छन् । 

    त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६९४४ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५५९१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुले अहिलेसम्म १४४३ मत प्राप्त गरेका छन् । 

    अहिलेसम्मको मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङ पहिलो, कांग्रेस उम्मेदवार डम्बर खड्का दोस्रो र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् भने रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा छन् । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - ०९:५२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij