२०८२ कार्तिक २३ गते आइतवार
इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन् ।
हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।
सुहाङ ३४६ मतले लिड गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij