Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

इलाम अपडेट : ३ वडाको मत परिणममा कांग्रेसको अग्रता कायमै, सुहाङले मतान्तर घटाए

इलाम अपडेट : ३ वडाको मत परिणममा कांग्रेसको अग्रता कायमै, सुहाङले मतान्तर घटाए


  • 3.0K
    Shares

    इलाम अपडेट :  ३ वडाको मत परिणममा कांग्रेसको अग्रता कायमै, सुहाङले मतान्तर घटाए
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । फाकफोकथुमको तीन वटा वडाको गणना सकिँदा कांग्रेसको अग्रता कायमै छ ।

    अहिलेसम्म ४१८१ मत गणना हुँदा कांग्रेसका डम्बर खड्काले १६४३, एमालेका सुहाङ नेम्वाङले १६०१, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४३७ र रास्वपाका मिलन लिम्बुले ३०५ मत पाएका छन् । 

    गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १७:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij