Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

इलाम उपनिर्वाचन

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुहाङबीच कडा टक्कर (मतपरिणामसहित)

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुहाङबीच कडा टक्कर (मतपरिणामसहित)


  • 4.1K
    Shares

    इलाम–२ मा कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुहाङबीच कडा टक्कर (मतपरिणामसहित)
    images

    इलाम । इलाम–२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । 

    प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । 

    त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन् । 

    निर्वाचन आयोगले अहिलेसम्म गणना गरिएका २७९७ मत सदर भएको जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १५:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij