Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

उपनिर्वाचन

बझाङ–१ (क) अपडेट : एमालेका उम्मेदवार भण्डारीको दोब्बर मतान्तरको अग्रता 

बझाङ–१ (क) अपडेट : एमालेका उम्मेदवार भण्डारीको दोब्बर मतान्तरको अग्रता 


  • 2.9K
    Shares

    बझाङ–१ (क) अपडेट : एमालेका उम्मेदवार भण्डारीको दोब्बर मतान्तरको अग्रता 
    images

    बझाङ । बझाङ–१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मतरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार नेकपा (एमाले)का उम्मेदवारले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । 

    एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत प्राप्त गरेका छन् । 

    माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् । यहाँ करिब ३० हजार मत खसेको छ ।  

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १५:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij