Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

समाचार

इलाम उपनिर्वाचन : फाकफोकथुम १ र २ को मतगणना सम्पन्न

इलाम उपनिर्वाचन : फाकफोकथुम १ र २ को मतगणना सम्पन्न


  • 3.3K
    Shares

    इलाम उपनिर्वाचन : फाकफोकथुम १ र २ को मतगणना सम्पन्न
    images

    इलाम । इलाम(२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । 

    फाकफोकथुम गाउँपालिका १ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गर्नुभएको छ । 

    शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

    उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् । 

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १४:४५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij