Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

परिणाम अपडेट

इलाम–२ अपडेट : प्रारम्भिक मतपरिणाम – कांग्रेसका खड्को अग्रता, एमालेका सुहाङ पछ्याउँदै

इलाम–२ अपडेट : प्रारम्भिक मतपरिणाम – कांग्रेसका खड्को अग्रता, एमालेका सुहाङ पछ्याउँदै


  • 3.5K
    Shares

    इलाम–२ अपडेट : प्रारम्भिक मतपरिणाम – कांग्रेसका खड्को अग्रता, एमालेका सुहाङ पछ्याउँदै
    images

    काठमाडौं । इलाम–२ मा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । 

    हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् भने उनलाई नेकपा (एमाले)का उम्मेदवारले पछ्याइरहेका छन् । 

    खड्काले १ हजार एक सय ४५ मत प्राप्त गरेका छन् भने सुहाङले पछ्याइरहेका छन् । उनले १ हजार हजार ६३ मत ल्याएका छन् । 

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् । 

    इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो ।

    इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो । 

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १४:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij