Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

उपनिर्वाचन अपडेट

इलाम–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक : पहिलो एमाले, रास्वपा तेस्रो स्थानमा 

इलाम–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक : पहिलो एमाले, रास्वपा तेस्रो स्थानमा 


  • 5.3K
    Shares

    इलाम–२ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक : पहिलो एमाले, रास्वपा तेस्रो स्थानमा 
    images

    काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । 

    जसअन्तर्गत नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङ पहिलो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का उम्मेदवार मिलन लिम्बू तेस्रो स्थानमा छन् । 

    प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङले १ सय ६८ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंहले १ सय २, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ९३ र कांग्रेसका डम्बरबहादुर खड्काले ८९ मत पाएका छन् । 

    २०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम( २ मा उपनिर्वाचन भएको हो ।
     

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १३:४९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij