Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

साताको अन्तिम दिन ३.२४ अंकले घट्यो सेयर बजार, दुई अर्ब ३६ करोड बराबरको कारोबार

साताको अन्तिम दिन ३.२४ अंकले घट्यो सेयर बजार, दुई अर्ब ३६ करोड बराबरको कारोबार


  • 2.7K
    Shares

    साताको अन्तिम  दिन   ३.२४ अंकले घट्यो सेयर बजार, दुई अर्ब ३६ करोड बराबरको कारोबार
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ । 

    ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढेको छ । बाँकी आठ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १४:२६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij