Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

नेकपा हीरक महोत्सव

एमालेलाई देउवाको प्रश्न : दुईपटक राष्ट्रपति–प्रधानमन्त्री भएर मदन भण्डारीको हत्यारा किन नखोजेको ?

एमालेलाई देउवाको प्रश्न : दुईपटक राष्ट्रपति–प्रधानमन्त्री भएर मदन भण्डारीको हत्यारा किन नखोजेको ?


  • 3.9K
    Shares

    एमालेलाई देउवाको प्रश्न : दुईपटक राष्ट्रपति–प्रधानमन्त्री भएर मदन भण्डारीको हत्यारा किन नखोजेको ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् । 

    एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गालि गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् । 

    उनले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमालेतिर नै तेर्सिएको बताएका थिए । 

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - १३:४६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij