२०८२ भाद्र ३ गते मंगलवार
अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नासभिलेलाई ३(१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शीर्ष स्थानमा कायम छ । त्यसैगरी नासभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij