Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

एमालेले विशेष पत्रकार सम्मेलन गर्दैछ किन ? सत्ता समीकरणमा बदलाप ल्याउँनलाई हो ? 

एमालेले विशेष पत्रकार सम्मेलन गर्दैछ किन ? सत्ता समीकरणमा बदलाप ल्याउँनलाई हो ? 


  • 3.2K
    Shares

    एमालेले विशेष पत्रकार सम्मेलन गर्दैछ किन ? सत्ता समीकरणमा बदलाप ल्याउँनलाई हो ? 
    images

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)ले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

    पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने एमालेले जनाएको छ ।

    एमालेको प्रतिनिधि परिषद्को बैठक गोदावरीस्थित सनराइज हलमा उद्घाटन हुनेछ । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १३:१९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij