Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

प्रदेश सरकार

गण्डकीमा प्रतिपक्षी कांग्रेसले संसद् बहिष्कार गर्ने निर्णयसहित दिए सभामुखलाई पत्र 

गण्डकीमा प्रतिपक्षी कांग्रेसले संसद् बहिष्कार गर्ने निर्णयसहित दिए सभामुखलाई पत्र 


  • 2.8K
    Shares

    गण्डकीमा प्रतिपक्षी कांग्रेसले संसद् बहिष्कार गर्ने निर्णयसहित दिए सभामुखलाई पत्र 
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । उक्त निर्णयसहित कांग्रेस सांसदलरूले सभामुखलाई पत्रसमेत दिएका छन् । 

    कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय दलले संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छन् । 

    बैठक आज दिउँसो ३ बजेदेखि बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका छन् । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १३:०७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij