Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आयरल्यान्ड वुल्भ्सविरुद्ध कुशल भुर्तेलले दिलाए सातौँ सफलता

आयरल्यान्ड वुल्भ्सविरुद्ध कुशल भुर्तेलले दिलाए सातौँ सफलता


  • 2.2K
    Shares

    आयरल्यान्ड वुल्भ्सविरुद्ध कुशल भुर्तेलले दिलाए सातौँ सफलता

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले सातौँ सफलता दिलाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निम्ति भुर्तेलले १५.१ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ फियोन ह्यान्डलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । जारी खेलको १५.१ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले सात विकेट गुमाएर ८४ रन बनाएको छ । 

    नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १४:२५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij