२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सैनिक मुख्यालय भद्रकाली नजिकैको आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा भर्खरै आगलागी भएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुईवटा पानी ट्याङ्कर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका छन् । के कारणले आगलागी भएको हो यकिन भईसकेको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij