Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

अदालतले टाउकोमा हम्मरले हानेपछि सिन्धुली आएको भन्दै प्रचण्डले सुनाए यस्तो बिलौना 

अदालतले टाउकोमा हम्मरले हानेपछि सिन्धुली आएको भन्दै प्रचण्डले सुनाए यस्तो बिलौना 


  • 7.3K
    Shares

    अदालतले टाउकोमा हम्मरले हानेपछि सिन्धुली आएको भन्दै प्रचण्डले सुनाए यस्तो बिलौना 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले टाउकोमा ड्याम्मै हानेको बताएका छन् ।

    बिहीवार सिन्धुलीमा नेता तथा कार्यकर्तासँगको छलफलमा प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनापछि लडाइँ जितिएको ठानिएका बेला सर्वोच्चको अर्को फैसलाले टाउकोमा हानेको बताए ।

    ‘केपी ओली छट्पटाइरहेका बेला, हामी त ठूलो लडाइँ जितियो भनेझै गरी रिल्याक्स गरेको बेलामा फेरि सर्वोच्चले पार्टी फुटाइदिएर टाउकोमा ड्याम्म हानेको जस्तो भा’छ,’ उनले भने, ‘हामी अझै राजनीतिक लडाइँमा छौं ।’

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १३:१४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij