२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १८.४३ विन्दुले वृद्धि भई १८९३.२४ मा पुगेको छ । यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ उपसमुह भने ओरालो लागेका छन ।
यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर रु सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij