Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाटैबाट सांसद फर्काएको माधव पक्षले यी दुई सांसद रोक्न सकेनन्, बालुवाटार पुगेर गरे हस्ताक्षर 

बाटैबाट सांसद फर्काएको माधव पक्षले यी दुई सांसद रोक्न सकेनन्, बालुवाटार पुगेर गरे हस्ताक्षर 


  • 10.2K
    Shares

    बाटैबाट सांसद फर्काएको माधव पक्षले यी दुई सांसद रोक्न सकेनन्, बालुवाटार पुगेर गरे हस्ताक्षर 

    काठमाडौं । संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा शीर्ष नेताबाहेकका सांसदहरू सहभागी हुने माधव पक्षले निर्णय गरेको थियो । यद्यपि केही सांसदहरूले आपत्ति जनाएपछि बालुवाटार जाँदै गरेकालाई बाटैबाट फर्काइएको हो ।

    माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १२:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij