Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी हुन् ओलीको चियापानमा गएका सांसद, माधव नेपाललाई कतिले छोडे ?

यी हुन् ओलीको चियापानमा गएका सांसद, माधव नेपाललाई कतिले छोडे ?


  • 10.6K
    Shares

    यी हुन् ओलीको चियापानमा गएका सांसद, माधव नेपाललाई कतिले छोडे ?

    काठमाडौँ । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए ।

    माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार गएका हुन् ।

    यसअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij