Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीले उपाध्यक्ष खाईदिए पछि एकाबिहानै भीम रावल किन पुगे प्रचण्डको बैठकमा ?

ओलीले उपाध्यक्ष खाईदिए पछि एकाबिहानै भीम रावल किन पुगे प्रचण्डको बैठकमा ?


  • 13.5K
    Shares

    ओलीले उपाध्यक्ष खाईदिए पछि एकाबिहानै भीम रावल किन पुगे प्रचण्डको बैठकमा ?
    images

    एमाले अध्यक्ष केपी ओलीले जिम्मेवारी खोसेको २४ घण्टा नबित्दै नेता भीम रावल प्रचण्ड भेट्न पुगेका छन्।

    नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पुगेका हुन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका छन् ।

    माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको छ ।

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन । नेता रावलसँग यसै विषयमा छलफल भएको स्रोतले बताएको छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - १०:२६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij