२०८२ माघ ९ गते शुक्रवार
हिमालयन इन्स्योरेन्सको सेयर कारोबार आज (पुस २३ गते)बाट सुरु भएको छ। नेप्सेमा आइतबार कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको थियो।
कारोबारको पहिलो दिन आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात् सर्किट तहमा कारोबार भएको छ। आज कम्पनीको ३०९.२० रुपैयाँमा कारोबार सुरु भएको हो।
पहिलो कारोबार ३०९.२० रुपैयाँमा हुँदा कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात् ३४०.१० रुपैयाँ पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij