Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रेशम चौधरीको मुद्दासँग जोडेर ओली सरकारलाई समर्थन गर्न सकिदैन : बाबुराम भट्टराई

रेशम चौधरीको मुद्दासँग जोडेर ओली सरकारलाई समर्थन गर्न सकिदैन : बाबुराम भट्टराई


  • 10.9K
    Shares

    रेशम चौधरीको मुद्दासँग जोडेर ओली सरकारलाई समर्थन गर्न सकिदैन : बाबुराम भट्टराई

    काठमाडौं । रेशम चौधरी लगायत नेताको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम  भट्टराईले बताएका छन्।

    जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी छलफलमा रहेको अवस्थामा नेता भट्टराईले ट्विट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

    ‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन,’ भट्टराईले लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुन सक्छन् भने थारूको मात्र किन नहुने? भन्ने हो! कुनै भ्रम नरहोस्!’

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०९:०४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij