Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो : वामदेव गौतम

केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो : वामदेव गौतम


  • 9.7K
    Shares

    केपी ओलीसँग मिल्ने सबै सम्भावना समाप्त भयो : वामदेव गौतम

    वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्।

    गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भेनका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’

    शुक्रबार ओलीले केन्द्रीय समितिका बैठक राखेर विभिन्न महत्वपूर्ण निर्णयका साथै एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका हुन्। त्यसपछि उपाध्यक्ष गौतमको पद पनि स्वतः समाप्त भएको छ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०८:१६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij