Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले माधव सहितका नेतालाई धमाधम पेल्न थाले, मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने 

ओलीले माधव सहितका नेतालाई धमाधम पेल्न थाले, मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने 


  • 6.8K
    Shares

    ओलीले माधव सहितका नेतालाई धमाधम पेल्न थाले, मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने 

    काठमाडौं । माधव नेपाल सहितका नेतालाई पेलेर जाने नीति अन्तर्गत पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने निर्णय गरेका छन्  ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । उक्त बैठकले बादल सहितका माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रिय सदस्य बनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १६:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij