Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

माधव नेपाललाई देखाउन ओलीले बादल सहितका २३ लाई केन्द्रीय सदस्यमा मनोनीत गरे

माधव नेपाललाई देखाउन ओलीले बादल सहितका २३ लाई केन्द्रीय सदस्यमा मनोनीत गरे


  • 12.5K
    Shares

    माधव नेपाललाई देखाउन ओलीले बादल सहितका २३ लाई केन्द्रीय सदस्यमा मनोनीत गरे

    काठमाडौं । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएका छन् । यो सगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

    आफुहरु संग सल्लाह नगरी केन्द्रिय सदस्य थपे पछि माधव नेपालले बिरोध गरेका छन् ।  ओली माधव नेपाल सहितका नेतालाई एमाले बाट धपाउन चाहन्छन र जे जे गर्दा माधवलाई अपमान हुन्छ त्यहि गरि रहेका छन्।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १६:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij