Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माघ १६ र चैते दसैँमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ १६ र चैते दसैँमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • 3.4K
    Shares

    माघ १६ र चैते दसैँमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।

    ‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - १९:४९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij