Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बुटवल पुगेर प्रचण्डले ओली माथि खोले यस्तो फायर, अझै अनिष्ट हुने दिए संकेत

बुटवल पुगेर प्रचण्डले ओली माथि खोले यस्तो फायर, अझै अनिष्ट हुने दिए संकेत


  • 7.0K
    Shares

    बुटवल पुगेर प्रचण्डले ओली माथि खोले यस्तो फायर, अझै अनिष्ट हुने दिए संकेत

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनः स्थापना भए पनि प्रतिगामी षड्यन्त्र जारी रहेको बताएका छन् ।

    आज बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा उनले पछिल्लो समय देशमा भएका परिघटनाले अनिष्ट हुने संकेत देखिएको पनि बताए ।

    सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएको थियो । उनले सर्वोच्चको फैसला जन्मिएको बच्चालाई गर्भमा फर्काउनेखालको भएको तर्क गरे ।

    “जन्मिएको बच्चालाई फेरि आमाको पेटभित्र लैजाने भनेको के हो ? अझै के–के अस्वाभाविक घटना हेर्दै जानुपर्ने हो,” उनले आक्रोश पोखे ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १२:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij