Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले पानी मुनी गए पनि नछोड्ने चालपाए पछि झाँक्रीले भनिन् - शीतको थोपा बनेर मुस्कुराइरहने छु

ओलीले पानी मुनी गए पनि नछोड्ने चालपाए पछि झाँक्रीले भनिन् - शीतको थोपा बनेर मुस्कुराइरहने छु


  • 14.4K
    Shares

    ओलीले पानी मुनी गए पनि नछोड्ने चालपाए पछि झाँक्रीले भनिन् - शीतको थोपा बनेर मुस्कुराइरहने छु

    काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले शीतको थोपा बनेर मुस्कुराइरहने बताएकी छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेत्री झाँक्रीले यस्तो बताएकी हुन् । 

    माक्र्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहने भन्दै उनले क्रान्तिकारीहरूले बारुदको धुवाँ र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्ने बताएकी छन् ।

    सर्वोच्च अदालतको पछिल्लो फैसला अघि उनी प्रचण्ड–नेपाल समूहको नेकपामा थिइन् । उनले सरकारको चर्को आलोचना गर्दै आएकी थिइन् । उनलाई ओलीले कारबाही गर्दै साम्सद पद नै खोस्ने योजना बनाएका छन्। 

    सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि उनी र उनको समूह पनि एमालेमै फर्किएको छ । 

    यस्तो छ, उनको ट्वीट

    प्रिय साथिहरू,
    सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १४:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij