Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रविका दाजु हरिशरणको रास्वपालाई चुनौति : ‘भुत्रा ८४? अहिले काम गर न’

रविका दाजु हरिशरणको रास्वपालाई चुनौति : ‘भुत्रा ८४? अहिले काम गर न’


  • 2.9K
    Shares

    रविका दाजु हरिशरणको रास्वपालाई चुनौति : ‘भुत्रा ८४? अहिले काम गर न’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘मिसन ०८४’ अभियानमा लाग्दा उनकै दाजु हरिशरण लामिछानेले भने त्यसको विरोध गरेका छन्। 

    उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् रास्वपालाई चुनौति दिएका हुन्। ‘भुत्रा ८४? अहिले काम गर न’ उनले सामाजिक सञ्जालमा आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन्। 

    जानकारहरुका अनुसार रविका दाजु हरिशरण रास्वपाको केन्द्रीय सदस्य बन्ने ध्याउन्नमा छन्। रास्वपाको महोत्तरी बैठकले आफूलाई केन्द्रीय सदस्य बनाउने अपेक्षामा उनी थिए। तर, बैठकले धेरै पदमा धेरै व्यक्तिलाई मनोनित गर्दा पनि हरिशरण भने केन्द्रीय सदस्यमा परेनन्।

    उनको त्यो आक्रोस रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदाको उपज भएको अनुमान गरिएको छ। 

    12345.jpg

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - ०७:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij