२०८२ भाद्र २ गते सोमवार
गोरखा । गोरखा क्याम्पस गोरखालाई गोरखा सदरमुकाममा रहेको एग्लोबल आईएमई बैंकले सहयोग सामाग्री प्रदान गरेको छ ।
गोरखा नगरपालिका–६ को शक्तिचोकमा रहेको बैंकले क्याम्पसलाई सामाग्री प्रदान गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत क्याम्पसलाई १–१ थान ल्यापटप र प्रिन्टर सहयोग उपलब्ध गराएको बैंकको गोरखा शाखाले जानकारी दिएको छ ।
शाखा प्रवन्धक रामचन्द्र कडेल तथा कर्मचारीहरुले क्याम्पस प्रमुख र कर्मचारीहरुलाई सयुत्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij