२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका छन् ।
बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिए ।
साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij