Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची


  • 2.2K
    Shares

    प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।  सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । 

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

    news.JPG

    प्रकाशित मिति :आश्विन १९ २०८० शुक्रवार - ०७:२८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij