Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य


  • 9.0K
    Shares

    आज पनि घट्यो सुनको मूल्य

    काठमाडौं । मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ ।

    आज (बुधबार) तोलामा एक हजार रुपैयाँले सुनको मुल्य घटेसँगै ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

    कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - ११:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij