Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवासको साँचो हस्तान्तरण

प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवासको साँचो हस्तान्तरण


  • 3.2K
    Shares

    प्रधानमन्त्रीद्वारा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवासको साँचो हस्तान्तरण

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरेका छन् ।

    आइतबार आयोजित एक कार्यक्रमकाबीच प्रचण्डले ललितपुर महानगरपालिकाको सैंवुस्थित नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । साथै, नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरे ।

    सो क्रममा प्रधानमन्त्री प्रचण्डले कोसी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको निवास अवलोकन समेत गरे ।

    PH-cm-office-lalitpur41693136723.jpg

    Capture.JPG

    PH-cm-office-lalitpur31693136722.jpg

    PH-cm-office-lalitpur21693136721.jpg

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १६:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij