Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेप्से परिसूचक २१.९९ अङ्कले घट्दा कारोबार रकम १ अर्ब ४४ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचक २१.९९ अङ्कले घट्दा कारोबार रकम १ अर्ब ४४ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?


  • 2.5K
    Shares

    नेप्से परिसूचक २१.९९ अङ्कले घट्दा कारोबार रकम १ अर्ब ४४ करोड, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक उच्च  अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार नेप्से सूचक २१.९९ अंकले घटेर २ हजार ११.१४ अंकको विन्दुमा कायम भएको छ । 

    आज कारोबार रकम समेत घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

    कारोबारमा आएका १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक २.३४ प्रतिशतले घट्न पुगेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् । 

    आज फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४.५७ प्रतिशतले कमाएका छन् भने कृषि विकास बैंकका डिभेन्चर लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् । 

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १५:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij