Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

श्रमिकका लागि सामाजिक सुरक्षा कोष  ‘ब्रेक थ्रु’: प्रधानमन्त्री प्रचण्ड

श्रमिकका लागि सामाजिक सुरक्षा कोष  ‘ब्रेक थ्रु’: प्रधानमन्त्री प्रचण्ड


  • 2.4K
    Shares

    श्रमिकका लागि सामाजिक सुरक्षा कोष  ‘ब्रेक थ्रु’: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ ।आज (मङ्गलवार) भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब  ४० देखि ५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

    प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे । 

    सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले अहिले सम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी बताए ।

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १५:०१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij