Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

धरानमा परीक्षण गरिएका ७१ प्रतिशतमा डेंगु संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो

धरानमा परीक्षण गरिएका ७१ प्रतिशतमा डेंगु संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो

  • 2.6K
    Shares

    धरानमा परीक्षण गरिएका ७१ प्रतिशतमा डेंगु संक्रमण, संक्रमितको संख्या १० हजार नाघ्यो

    काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार २१८ पुगेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ ।

    परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् ।

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १३:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij