२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधान नियुक्त भएका छन् ।
उनलाई कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij