Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेपाली बजारमा ओपो ए ७८ सार्वजनिक, मूल्य कति ?

नेपाली बजारमा ओपो ए ७८ सार्वजनिक, मूल्य कति ?


  • 2.3K
    Shares

    नेपाली बजारमा ओपो ए ७८ सार्वजनिक,  मूल्य कति ?
    images

    काठमाडौँ । ओपोले आज नेपालमा नयाँ ओपो ए ७८ लन्च गरेको छ । कम्पनीका अनुसार यस फोनमा एफएचडींएएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७ डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् । ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ ।

    पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा-स्लिम रेट्रो डिजाइन रहेको छ । ए ७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ । फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त  भण्डारण रहेको छ । 

    यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ । ए ७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ - एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।

    1691133420-UNOmL.jpg

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १४:१०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij