२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १७ गते बुधबारको लागि विदेशी विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ।
यस्तै, आज जापानिज येन १० को खरिदमा खरिदमा ९ रुपैयाँ २० पैसा र बिक्रीमा ९ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीमा ३५ रुपैयाँ १६ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ११ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५१ पैसा पर्ने भएको छ ।
त्यसैगरी, आज युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १९ पैसा र बिक्री दर १६८ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij