Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

डा. बाबुराम भट्टराईलाई क्यान्सर देखिएन, भोलि स्वदेश फर्कने

डा. बाबुराम भट्टराईलाई क्यान्सर देखिएन, भोलि स्वदेश फर्कने


  • 5.0K
    Shares

    डा. बाबुराम भट्टराईलाई क्यान्सर देखिएन, भोलि स्वदेश फर्कने
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन् । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्कन लागेका हुन् ।

    भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन् ।

    अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । भट्टराई मंगलबार स्वदेश फर्कन सक्ने पाण्डेले जानकारी दिए ।

     

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - ११:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij