Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अन्य पार्टीबाट रास्वपा प्रवेश गरेकाहरुले ‘आगामी निर्वाचनमा म उम्मेदवार’ भन्दै हिँडेपछि रविको आपत्ति

अन्य पार्टीबाट रास्वपा प्रवेश गरेकाहरुले ‘आगामी निर्वाचनमा म उम्मेदवार’ भन्दै हिँडेपछि रविको आपत्ति


  • 2.8K
    Shares

    अन्य पार्टीबाट रास्वपा प्रवेश गरेकाहरुले ‘आगामी निर्वाचनमा म उम्मेदवार’ भन्दै हिँडेपछि रविको आपत्ति

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कसैंलाई पोस्न र पाल्नका लागि नबनेको बताएका छन् ।

    आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वाप नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि बनेको बताए । उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पार्टीमा आवद्ध हुनु भनेको निर्वाचनका लागि उम्मेवादर हुनु नभएको बताएका हुन् ।

    रास्वपामा प्रवेश गरेकाहरुले पछिल्लो समय आफू–आफू नै मेयर, वडा अध्यक्ष लगायतका पदमा दाबी गर्न थालेपछि सभापति लामिछानेले आपत्ति जनाएका हुन् ।

    ‘रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनु होइन । कोही पनि अहिले उम्मेदवार होइन। साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु । त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन । रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी होइन,’– उनले भने ।

    प्रकाशित मिति :श्रावण १३ २०८० शनिवार - १०:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij