२०८२ माघ १२ गते सोमवार
काठमाण्डौ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक केहीबेर अघि सकिएको एक नेताले बताए।
बैठकमा सहभागी एक नेताले बैठकमा समसामयिक राजनीतिक विषय र २३ गतेका लागि बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij