Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

‘आइएमई पे’ ले ल्यायो फ्ल्यास सेल्स अफर, टिकट काट्दा २०० क्यासब्याक

‘आइएमई पे’ ले ल्यायो फ्ल्यास सेल्स अफर, टिकट काट्दा २०० क्यासब्याक


  • 3.0K
    Shares

    ‘आइएमई पे’ ले ल्यायो फ्ल्यास सेल्स अफर, टिकट काट्दा २०० क्यासब्याक
    images

    काठमाडौँ । ‘आइएमई पे’ ले  आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् ।

    यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ । उक्त छुट सेवाग्राहीले आइएमई पे मा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन् । 

    सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १४:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij