२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको सचिवालय बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
आगामी राजनीति कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो । संसद पुन्स्थापनापछि सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij